सुरिलो स्वोरका धनी गायक मान सिंह लामाले यसै साता आफ्नो पहिलो अल्बममा रहेको “डम्फुको ताल्” बोल को गीतको म्युजिक भिडियो यसै साता सार्बजनिक गरेका छन । जर्सिङ पौवा को तामाङ भेगमा पर्ने निक्कै रमनिय स्थानहरुमा छयंन्कन गरिएको यस भिडियोमा गायक आफै लगायत अनिता गोले र अभी लामाले निक्कै राम्रो अभिनयाँ गरेका छन । यस भिडियोलाई सुर्य लामाले छयंन्कन र सम्पादन गरेका छन भने अभी लामाले नृत्य निर्देशन र निर्देशन । जिग्मे मिडिया प्रोड्क्सनले सोङ्स नेपाल मार्फत यस भिडियोलाई यसै साता सार्बजनिक गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here