तमाङ कलाकार संगका अध्यक्ष एबम  बरिषठ  गायिका इन्दिरा गोले गुरुङको ‘छालाले मोरेको यो डम्फु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतमा शब्द र संगीत गायिका आँफैको रहेको छ। यस् गीतमा निलु गुरुङ र मुना गुरुङ को अभिनय र नृत्य हेर्न सकिन्छ जस्लाई निर्देशन निर्देशक आँफैले अर्थात सुसन लामाले गरेका छन। सुर्य लामाको छायान्कन र सम्पादन रहेको यो गीतलाई जिग्मे मिडियाले उत्पादन गरेको छ।


Chhalale Moreko Yo Damphu
Singer – Indira Gole Gurung
Music/Lyrics – Indira Gole Gurung
Arranger – Pawan wang Ghising
Artist – Muna Gurung & Linu Gurung
Camera/Editor – Surya Lama
MUA – Smriti Khadka
Choreographer/Director – Susan Lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here