काठमाण्डाै नेपाली गित सङ्गीत बजार मा पछिल्लो समय विभिन्न खालको तामाङ सेलो गित सङ्गीतले बजार तताइ रहेको छ । बजारमा दिनहु तामाङ सेलो गितहरु आइनै रहेका छन। धेरै जसो गित सङ्गीतले दर्शक स्रोताको मन मुटुमा बस्न सफल भएका छन भने कति गित सङ्गीतहरु बजाएमा आएको नआएको पत्तो समेत पाउदैनन । यसै अबस्थामा गायक त्रिलोक लामा को नया तामाङ सेलो गित मामसेम स्याबा रतेउली बोलको गित अहिले बजारमा निक्कै हिट मानिन्छ । बिशेष गरि तामाङ सेलो गित गाउदै आएका त्रिलोक लामा वाइबा को साथमा अहिलेका चर्चित गायिका जितु लोप्चन को आवाजमा सजिएको मामसेम स्याबा रतेउली गितमा शब्द र सङ्गीत गायक तथा सङ्गितकार प्रतीक मोक्तानले भरेका छन । यसै गितमा सङ्गीत सम्योजन सङ्गितकार जोगलाल लामाले गरेका छन भने मिक्सिङ दिपेश प्रधान को रहेको छ। यश गितलाइ जिग्मे मिडिया युटुब च्यानल बाट बाजारमा ल्याइएको हो। सोही गित हेर्नलो लागि तलको लिन्कमा क्लिक गर्नुहोला ।