आफ्नो जन्म भुमि माटोलाई दुख्दा आफुलाई पनि दुख्छ भन्ने भावलाई प्रस्तुत गरिएको गीत सधै आपत र विपत किन पर्छ सिन्धु जिल्लालाई
युटुब मार्फत सार्वजानिक भएको छ ।
गायक प्रदिप लामा र छेवाङ डि स्याङबोको स्वर रहेको गीत सधै आपत बोलको गीत प्रदिप लामाको अफिसियल युटुब बाट सार्वजानिक भयको हो ।
छेवाङ डि स्याङबोको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन भने कर्साङ लामाले गरेका छन ।
पारिजात स्टुडियोमा रेकर्ड भएको गीतको ध्वनि सम्पदन पनि कर्साङ लामालेनै गरेका हुन ।
जिग्मे मिडियाका सुर्य लामाले छायांकन सम्पादन गरेको भिडियोमा गायक दुबैलाई भिडियोमा देख्न सकिन्छ ।
भिडियो