सधै आपत र विपत किन परिरहन्छ सिन्धु जिल्लालाई-प्रदिप लामा र छेवाङ डि स्याङबो

आफ्नो जन्म भुमि माटोलाई दुख्दा आफुलाई पनि दुख्छ भन्ने भावलाई प्रस्तुत गरिएको गीत सधै आपत र विपत किन पर्छ सिन्धु जिल्लालाई
युटुब मार्फत सार्वजानिक भएको छ ।

गायक प्रदिप लामा र छेवाङ डि स्याङबोको स्वर रहेको गीत सधै आपत बोलको गीत प्रदिप लामाको अफिसियल युटुब बाट सार्वजानिक भयको हो ।

छेवाङ डि स्याङबोको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन भने कर्साङ लामाले गरेका छन ।

पारिजात स्टुडियोमा रेकर्ड भएको गीतको ध्वनि सम्पदन पनि कर्साङ लामालेनै गरेका हुन ।
जिग्मे मिडियाका सुर्य लामाले छायांकन सम्पादन गरेको भिडियोमा गायक दुबैलाई भिडियोमा देख्न सकिन्छ ।

भिडियो

प्रतिकृय

प्रतिकृय

SHARE