पासाङ लामा र सशिकला मोक्तानको आवाज मा “सान कान्छि´´

विभिन्न प्रकारका तामाङ सेलो गितहरु बजारमा आउने क्रममा अहिले नया सेलो जुहारी “सान कान्छी´´ले धेरै दर्शक श्रोतको मन जित्न सफल भएको छ।

गायक पासाङ लामा र सशिकला मोक्तानको सुमधुर आवाजमा सजिएको उक्त गितको शब्द स्वोयम पासाङ लामाकै रहेको छ । गितमा सङ्गीत र सङ्गीत सम्योजन जोगलाल लामाको र मिक्सिङ दिपेश प्रधानले गरेका हुन।

सान कान्छी गितको अडियो जिग्मे मिडिया युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । छोटो समय मा नै धेरै दर्शकको माया स्वोरुप धेरै भिउज पाउन सफल उक्त गित को निर्माण पासाङ लामा र युबराज लामाले गरेका हुन । अब छिट्टै यश गितको भिडियो निर्माणमा लाग्ने छौ ,गायक पासाङ लामाले बताउनु भयो।

भिडियोको लागि तलको लिङ्क खोल्नु होला

प्रतिकृय

प्रतिकृय

SHARE