स्थानिय बासिन्दा र वडा अध्यक्ष सहित मिलेर गाजाको बोट बिरुवाहरु नस्ट पारिदै हे.गा.पा. मा

 

हेलम्बुलाइ विश्व सामु चिनाउनका निम्ति बिकाशका पुर्बधार हरु निर्माण गर्ने क्रममा बिश्वकै दोश्रो लामो पद मार्ग र निक्कै उचाइको बन्जी जम्प गर्नका निम्ति अग्लो अनि लामो पुल पनि निर्माण हुदै छ।

सिन्धुपाल्चोक हेलमबु गाउँपालिमा एक पर्यटकिय स्थल हो । जहाँ हरेक जात जाती रहेता पनि तामाङ जाती र ह्योल्मो जातिको बहुलियता रहेको मानिन्छ । हेलम्बु लाई सुन्दर मानिनुको कारण नै याहाका हरेक जातजातिको रितिरिवाज परम्परा , यहाका भौगोलिक बनावट ,सुन्दर बस्ती हरु अनि याहाका विशेष मानिने स्याउ रहेको छ ।

पछिल्लो समय स्थानिय तह आए सङ्गै हेलम्बु गाउपालिकाले बिकाश को फड्को नै मारेको छ । स्थानिय बाटो , यहाका स्वास्थ स्तर उन्नती , शिक्षा प्रणाली र पर्यटनका निम्ति विविध रमणीय स्थल हरुलाइ ब्यबस्थापन मिलाउदै अघि बडिरहेको छ।

हेलम्बुलाइ विश्व सामु चिनाउनका निम्ति बिकाशका पुर्बधार हरु निर्माण गर्ने क्रममा बिश्वकै दोश्रो लामो पद मार्ग र निक्कै उचाइको बन्जी जम्प गर्नका निम्ति अग्लो अनि लामो पुल पनि निर्माण हुदै छ।

अहिले हेलम्बु गाउपालिका वडा न.६ मा युवाहरु दुर्बेसनमा नफसोस भन्ने उद्देश्यका साथ विभिन्न लागू औसधका बोट ब गाजाका बोटहरु स्थानिय बासिन्दा र वडा अध्यक्ष सुकुराम तामाङ सहित मिलेर नस्ट गरिरहेको छ । निर्माण हुँदै गरेको पद मार्ग

यहि ६ न. वडा अन्तर्गत नै पर्दछ ।

प्रतिकृय

प्रतिकृय