उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने निर्णय, यातायात र व्यापारलाई सहज बनाइने

काठमाडौं– तीन सातादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाइने भएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यातायातलाई जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिने र सुरक्षा सतकर्तासहितको शर्त पालना गरेर व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको विस्तृत आदेश केहीबेरमा सार्वजनिक हुनेछ ।

प्रतिकृय

प्रतिकृय

SHARE