सिन्धुपाल्चोकमा गर्बवती महिलाको भिर बाट लडेर मृत्यु पेट फुटेर निस्केको बच्चा जिबितै।

“सिन्धुपाल्चोक जुगल ५ बराम्चीमा दु:खद घटना”

मिति २०७७/०५/२५ गते बिहान जुगल गाउँपालिका वडा नम्वर ५ (साविक बराम्ची वडा नम्बर ४) डाडाथोकका फुल बहादुर तामाङ (जिम्बा) को श्रीमती बर्ष ४३ का सन्च माया तामाङ बिहान ८:०० बजे तिर घाँस काट्न जादा बिम्म्रेनी रातो भिर बाट खसेर मृत्यु भएको छ ।

मृतकको पेट फुटेर आन्द्रा भुडी निस्केको अबस्थामा फेल परेको र गर्भमा ८ महिनाको बच्चा रहेको र सो बच्चा जिवित रहेको खबर प्राप्त भएको छ ।

प्रतिकृय

प्रतिकृय

SHARE