“दोलेप नम्सा” गित को म्युजिक भिडियाे सार्बजनिक गायिका मेनुका तामाङ

मेनुका तामांग को “दोलेप नम्सा” गित को म्युजिक भिडियाे सार्बजनिक ।

गायिका मेनुका तामांग को पहिलो म्हेंदोमाया “दोलेप नम्सा” गित को म्युजिक भिडियाे जिग्मे मिडिया प्रोडक्सन Jigme media production को YouTube चनेल बाट सार्बजनिक ।

गायिका मेनुका तामांग को यो पहिलो म्हेंदोमाया डेब्यु गित रहेको छ. “दोलेप नम्सा” गितमा गायिका मेनुका तामांग र अहिले का चर्चित म्हेंदोमाया गायक किर्ती तामंग को सुमुधुर स्वर मा सजिएको एस गितको शब्द संगीत शैलाप वाइबा को रहेको छ, संगीत सम्योजक कमल सौराग र अडियो मिक्सिंग डिका गुरुङ ले गर्नु भएको छ !

मेन्दोमाया गित संगीत प्रेमीहरुका लागी बिल्कुलै नया भिडियो YouTube मा सार्बजनिक गर्नु भएको छ।
गितमा प्रेमप्रेमिका बीच रहेको अटल माया अनी धेरै समय पछि भेट्ने बाचा गर्दै गाउघरको आफ्नै शैली र भाषामा सजिएको कथाबस्तुलाई भिडियोमा देखाउन खोजिएको छ।

भिडियोमा गायिका मेनुका तामंग र चर्चित मोडेल एरिन तामांगको भरपुर अभिनय देख्न पाइने छ । निर्देशक जोन राई र सुनिता वाइबाको कोरियोग्रफार रहेको छ र सम्पदान जोहन राई ले गर्नु भएको छ। सन्चु थोकरको छायांकन रहेको भिडियोमा सानू हबिक को Drone छायांकन रहेकोे छ । भिडियोको थप जानकारी लिनको लागि तलको 👇️लिंकमा क्लिक गर्नुहोला ,धन्यवाद ।

 

भिडियोको लागि तलकोलिंकमा क्लिक गर्नुहोला 

प्रतिकृय

प्रतिकृय

SHARE