लकडाउको सबैभन्दा ठुलो असर टुरिजम क्षेत्रमा। तहस नहस बनायो करोडौंको होटेल। होटेल संचालक चिन्तित

नेपालको सबैभन्दा ठुलो आयस्रोत भनेको टुरिजम क्षेत्र थियो । अहिले बिगत सात महिनादेखि भईरहेको लकडाउनका कारण लाखौं होटेल ,ट्राभल एजेन्सी तथा ट्रेेेेेेकिङ कम्पनी सबै बन्द छ। यता नेपाल सरकारले नेपाललाई भ्रमण बर्ष २०२० घोषणा गरेर यसपालि २० लाख पर्यटक भित्र्याउने भनेपछि यता व्यावसायिकहरु ठुलो आसा बोकेर करोडौंको लगानिमा ऋण  लिएर होटेल बनायो। अहिले संचालकहरु ठुलो चिन्तामा छ। यता २०२० मा २० लाख पर्यटन नेपाल भित्रिने भनेपछि महँगो महँगो टुरिष्ट गाडी किनेको ट्राभल एजेन्सीहरु पनि ठुलो मार मा परेको छ। नेपालमा पदयात्राको शुरूवात ६/७ दशकदेखि शुरु भएको थियो । नेपाल एउटा सानो देश भएपनि बिस्वको सुन्दर देशमा पर्छ र यहाँ घुम्नको लागि प्रसस्त ठाँउहरु छ भन्दै  नेपालमा बिदेशीहरु पदयात्राको लागि आउने गर्दछ।

प्रतिकृय

प्रतिकृय

SHARE