महिला हराएको सुचना

रामेछाप ,  २०७७ श्रावण २९ गते बाट रामेछाप जिल्ला मन्थली नगरपालिका १० बस्ने तुल बहादुर तामाङ बुवा , आमा सुन्दरी तामाङकि जेठि छोरी अन्दाजी २९ बर्षकि डिल माया तामाङ (अञ्जली ) भनिने  महिला  श्रावण २९ गतेबाट हराएको हो ।

उनी मानासिक रोगी समेत रहेको परिवारले जानाकारी दिएको छ। हाल महिला सम्पर्कमा नरहेपछी आफन्त हरुले काठमाडौ महानगरीय प्रहरी बृद्द बौद्धमा खोजिको निम्ति उजुरी समेत दिइएको हो ।

यदि कोहि कसैले उत्त महिलालाइ भेट्टाउनू भएमा जानाकारी गराउनका निम्ति सुचना समेत जारी गरिएको छ।

जानाकारिको लागि सम्पर्क यसप्रकार रहेको छ

9865470211
9844281953
9840376442

प्रतिकृय

प्रतिकृय

SHARE