”ह्यल्मो ह्युल” गित को म्युजिक भिडियाे सार्बजनिक

ओम तामाङ वाईवाको पहिलो ह्यल्मो ”ह्यल्मो ह्युल” गित को म्युजिक भिडियाे जिग्मे मिडिया प्रोडक्सन Jigme media production को YouTube च्यानल बाट सार्बजनिक ।

गायक तथा संगीतकार ओम तामाङ वाईबाको आवजमा सजिएको  ह्यल्मो गीत बजारमा आएको छ| उत्त गीत मा सब्द भने डोल्मा ओमु ह्योल्मा को रहेको छ| यस म्युजिक भिडियोको निर्देसन गर्नुभएको छ ओम तामाङ वाईबाले नै| यसमा अभिनय एलेक्स ह्योल्मो (नन्दु) र पुर्निमा थोकर ले गर्नु भएको छ|

link here

प्रतिकृय

प्रतिकृय

SHARE