गित सङ्गीतमा संघर्षरत मिठो आवाजका धनी अहिलेका जल्दा बल्दा गायक प्रदिप लामाको सम्झना मनैमा बोलको गित सार्बजनिक भएको छ । मायालुले , मोहोनी लाइदिउकी लगाएतका गितहरु बाट गायकका रुपमा परिचित गायकले विभिन्न समय विभिन्न खालका गित सङ्गितहरु गर्दै आइरहेका छन । सिन्धुपाल्चोक जिल्लामा बाडी पहिरो जस्तो बिपत्ति आइरहदा सिन्धु जिल्लाका जनसमुदायका पिडालाइ समेटेको भावानालाइ गित मार्फत केही समय अगाडि मात्र सिन्धु जिल्लालाइ बोलको गित सार्बजनिक गरेका गायको अझै दुई गित छिट्टै दर्शक माझ ल्याउने तयारिमा रहेको बताएका छन ।
नेपाली गित सङ्गितका चिरपरिचित नाम हो स्व.बबिराज घतानी। घतानिको सङ्गीत सम्योजनमा धेरै अनगिन्ती चर्चित गित सङ्गीत बजारमा निक्कै लोकपृय छन । यसै क्रममा स्व. बबिराज घतानी जस्ता अग्रज कलाकार सङ्ग काम गर्न पाउनु म आफैमा भग्यामानी भएको महसुस भएको गायक प्रदिप लामाले बताउनु भयो। स्व. घतानिकै सम्झना स्वोरुप सम्झना मनैमा बोलको गित भर्खरै मात्र सार्बजनिक भएको छ।
गितमा शब्द सङ्गीत चर्चित गायक तथा सङ्गीतकार आशुसेन लामाको रहेको छ , बिक्रम थापाले रेकर्ड गारेका हुन भने सङ्गीत सम्योजन स्व. बबिराज घतानीकि रहेक छ । गायक प्रदिप लामाको सुमधुर आवाजमा प्रदिप लामा अफिसियल युटुब मार्फत समझना मनैमा सुन्न पाउने छ ।
भिडियोको लागि तलको लिन्क क्लिक गर्नु होला