एकदमै मिठो आवाजका धनी युवा गायक अर्पण थिङको नयाँ गीत कालिन्चोक कुरी सार्वजनिक भएको छ।यश गीतमा उनलाई चर्चित गायिका जितु लोप्चनले साथ दिएकि छिन।यश गीतबाट गायक अर्पण थिङ संगीतकार समेत बनेका छन।
सोनी लुङबा र गणेश अधिकारीको संयुक्त शब्द संयोजन रहेको यश गीतको ऐरेन्ज जोगलाल लामाले गरेका हुन।यस गीत सगु पोड्रक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोला।