काभ्रे मा कलाकार र पत्रकार चड्ने गाडी दुर्घटना

म्युजिक भिडियो सुटिङ गर्नका लागि काभ्रेको अनेकोट भ्युउ टावर, दोलखाको कालिन्चोक जाने क्रममा अनेकोट पाँचखाल नगरपालिका वडा १ म्हाने गाउँ कलाकार र पत्रकार चढेको गाडी दुर्घटना भएको छ।

गाडीमा सवार ड्राइभर ,समाजसेवी असमान वाइवा,मोडल अमिता दोङ,जिन्सन खत्री ,फोटोग्राफर विकास देव योञ्जन र सुदिन लामा दोङ रहेका थिए।उक्त दुर्घटनामा परि केही कलाकारहरु सामान्य घाइते हुनुभएको छ।अरु बाँकी सकुशल रहेको जानकारी गराउदँछु।धन्यवाद ।

प्रतिकृय

प्रतिकृय

SHARE