आसोज २३ गते टुना को धुन सेलो गीत सार्बजनिक हुदै

आसोज २३ गते शुक्रबार टुङनाको धून सार्वजनिक हुदै ।

काठमाडौ : प्रज्वल दोङको टुङ्नको धून सार्वजनिक हुँदै ।

तामाङ गित संगित क्षेत्रमा दर्जनौं गित लेखेका दोङको यो गितले भने छुट्टै पहिचान बोकेका छन ।यश गितले तेमाल भेकलाई समेटिएको छ । तेमाल जह तामाङ समुदायको इतिहासको रुपमा परिचित रहेका छन ।

तामाङ समुदायको चरचित संगितकार तथा गायक बिश्व दोङ र तामाङ गित संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल गायिका इन्दिरा गोलेको स्वरमा रहेको यस गितमा प्रयास तामाङको संगित एरेन्ज र मिक्सिङ दिपेश प्रधानले गरेका छन । यश गित सेलो सरगम स्टुडियोमा रेकर्डिङ गरेको छ भने राम तामाङले निर्माण गरेको हो ।

यश तामाङ सेलो टुङनको धून तामाङ ह्वाइ युट्युबबाट शुक्रबार सार्वजनिक हुने प्रोडुसर राम तामाङले जानकारी दिएका छन ।

प्रतिकृय

प्रतिकृय

SHARE