गायक प्रदिप लामाको ” मायाले बोलाको’ सार्बजनिक

गित सङ्गीतको बजारमा विभिन्न किसिमका गित सङ्गितहरु आउने क्रममा गायक प्रदिप लामाले फेरि नया गित मायाले बोलाको  प्रदिप लामा अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरेका छन।

बबिराज लामाको शब्द सङ्गितमा प्रदिप लामाको सुमधुर आवाज सुन्न सकिन्छ । दिपेस प्रधानको सङ्गीत सम्योजन र मिक्सिङ रहेको उक्त गित सिन्धुपाल्चोकको रमणीय स्थान गुफा डाड लगाएत सिन्धुपाल्चोकको कै विभिन्न स्थान हरु अनि काठमान्डौमा छायांकन गरिको छ ।

सुर्य लामा द्वर निर्देशित भिडियोमा नया अनुहारहरु  कुनसाङ तामाङ ,आयुशा लामा  बालकलाकार हरु राहुला लामा , निस्कला लामाको अभिनय रहेको छ। क्यामेरा ,सम्पादन ,कलर सुर्य लामाकै रहेकोछ । शृङ्गार दिया रिजाल पोस्ट प्रोडोक्सन बब्लु गुरुङ को रहेको छ । उक्त भिडियो तथा गितको निक्कै राम्रो प्रतिक्रिया समेत आइरहेको गायक प्रदिप लामा बताउछन ।

भिडियो हेर्नको लागि यो लिन्क खोल्नु होला

 

https://youtu.be/_BjfdT2-NLE

प्रतिकृय

प्रतिकृय

SHARE