गायक अर्पण थिङ लामा र जितु लोप्चानको आवाजमा सजिएको ” चु तिङ ” सार्बजनिक

गायक अर्पण थिङ लामा र जितु लोप्चानको आवाजमा सजिएको ” चु तिङ ” सार्बजनिक

 नेपाली साङ्गितीक क्षेत्रका उदयमान गायक अर्पण थिङ लामा र गायिका जीतु लोप्चानको युगल स्वरमा चु तिङ् बोलको तामाङ भाषमा रहेको गित सार्वजनिक भएको छ । सो गित भर्खरै मात्र सगुन मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायक अर्पण थिङ लामाले सो गित तामाङ लभ सङ्ग रहेको बताएका छन् ।

गितको म्युजिक भिडियोमा कृष्ण ब्लोन निर्देशित अभिनय रहेको छ विष्णु घलान र रोशनी श्रेष्ठको अभिनय रहेको छ ।क्यामेरा तृलोक लामा सम्पादन ,कलर सुर्य लामा त्यसैगरी गितको शब्द लेखन शुभीलाल तामाङको रहेको छ । साथै गितमा संगित जोगलाल लामाले भरेका छन भने अरेन्ज भने चन्द सिंहले गरेका छन् । यता मिक्सिङ भने दिपेश प्रधानले गरेका छन् ।

 

LINK

 

प्रतिकृय

प्रतिकृय

SHARE